विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । जिल्ला नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) स्थित महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा आरोप पत्र दायर गरिएको...