विराटनगरमा राधाकृष्ण रथयात्रा, प्रदेशका तीन जिल्लामा बिदा
काठमाडौँ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिँदै छ । रथयात्रा दिउँसो ३ बजेदेखि शुरु हुनेछ । ५८ औँ संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट शुरु...