काँग्रेस नेत्री कर्णको निधन, देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री राधादेवी कर्णको निधन भएको छ । काँग्रेस पूर्वमहामत्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते निधन भएको हो । काँग्रेस केन्द्रीय...