पार्टीविरुद्ध फेसबुकमा लेखेको भन्दै काँग्रेसले सोध्यो स्पष्टीकरण
काठमाडौँ। नेपाली काँग्रेसको अनुशासन समितिले सामाजिक सञ्जालमा पार्टी हित विरुद्ध स्ट्याटस, कमेन्ट र लाइक गरेको भन्दै धमाधम स्पष्टीकरण सोध्न सुरु गरेको छ । समितिका संयोजक आनन्द ढुंगानाले नवलपरासीका पार्टी प्रवक्ता...