आज राप्रपा महाधिवेशनको निर्वाचन प्रक्रिया हुने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधवार भृकुटीमण्डपमा सुरु भएको छ । नेतृत्वका लागि चुनावी प्रक्रिया भने बिहीबार सुरु हुने राप्रपाले जनाएको छ । अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा...