परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
काठमाडौँ । परराष्ट्र मन्त्रालयले हाल मध्यपूर्वमा करिब १७ लाख २९ हजार २८८ नेपाली रहेको जानकारी दिँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न उच्च प्राथमिकता दिइएको बताएको छ। शनिबारबाट सुरु भएको अमेरिकासँग इजरायल...