मधेशको सुक्खाग्रस्त समस्या समाधान गर्न ८ बुँदे निर्णय
काठमाडौँ । मधेश प्रदेशमा पछिल्लो समय देखिएको सुक्खाग्रस्त अवस्थाको व्यवस्थापन र दीर्घकालीन समाधानका लागि ८ बुँदे निर्णय गरिएको छ । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको अगुवाइमा मंगलबार बसेको प्रदेश स्तरीय...