संक्रमणकालीन आयोगका पदाधिकारी विरुद्धको रिट सर्वोच्चबाटै दरपिठ
काठमाडौँ। संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको नियुक्ति बदर र त्यससम्बन्धी कानुनी व्यवस्था खारेज हुनुपर्ने माग राखी पेश भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । लमजुङको...