नागार्जुनका पाँच तरकारी फार्ममा विषादी परीक्षण, एक फार्मको सागमा ९९ प्रतिशतभन्दा बढी विषादी पुष्टि
काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने हरियो सागसब्जीमा विषादीको मात्रा अस्वाभाविक रूपमा उच्च भेटिएको सूचनापछि नागार्जुन नगरपालिकाका वडा नं. ६ र ७ (रामकोट) का पाँच वटा तरकारी फार्ममा विषादी परीक्षण...