बाढी प्रभावितलाई रामगोपालपुर नगरपालिकाबाट ३१ लाख सहयोग
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितलाई करिब ३१ लाख सहयोग गर्ने निर्णय गरेको छ । बाढी प्रभावितको राहत, उद्धार एवं पुन:स्थापनामा रु ३१ लाख ३५ हजार १३४ प्रधानमन्त्री...