पोखराको रामघाटमा वर्षेनी डुबानको समस्या: प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरू)
काठमाडौँ । पर्यटकीय नगरी पोखराको मुटु मानिने रामघाट क्षेत्र वर्षेनी डुबानको चपेटामा पर्ने गरेको छ । ठूलो र निरन्तर वर्षा भएसँगै निकासको मार्ग साँघुरो हुँदा यो क्षेत्र क्षणभरमै कृत्रिम तालमा...