यौन दुर्व्यवहार : सर्वनामका वार्डेन बस्नेतलाई आज अदालत लगिँदै
काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिने भएको छ। हिजो र अस्ति सार्वजनिक बिदा भएकाले आज अदालतबाट म्याद लिएर थप अनुसन्धान...