पूर्व मन्त्री खानको पहलमा विद्यालयमा खानेपानी मेसिन जडान
सिराहा । पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा सिराहाको रामदुलारी माध्यमिक विद्यालयमा खानेपानी मेसिन जडान गरिएको छ । कल्याणपुर-११ मा रहेको विद्यालयमा खानको पहलमा र ईन्भाईरोमेन्ट प्रोटेक्शन कोपरेटिभको सहयोगमा विद्यालयका...