शिक्षक चौहानविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । पर्साको रामदेनी तिवारी आधारभूत विद्यालयमा कार्यरत शिक्षक चन्देश कुमार चौहानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नि.मा.वि. द्वितीय श्रेणीका शिक्षक चौहानविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र...