विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी
पाल्पा । रामपुर नगरपालिका-५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अंकित चित्र तयार पारेर बिक्री गरेका छन् । आज नाग पञ्चमी पर्वको अवसर पारेर यहाँका विद्यार्थीले अष्टनाग चित्र बनाएर विद्यालय...