विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण
रामपुर (पाल्पा) । रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित जनविकास माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समुदायप्रतिको दायित्व बहन गर्दै सहकारीले यहाँ अध्ययनरत बालबालिकाको शैक्षिक उन्नयनका...