वडाध्यक्षमाथि कुटपिट आरोपबारे छानबिन गर्न एसपीको संयोजकत्वमा समिति गठन
काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष केशरमान बिकलाई प्रहरी हिरासतमा कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ। पक्राउपछि हिरासतमा रहेका वडाध्यक्ष...