पत्रकारमाथि धरपकडको विरोधमा महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ । नेपाल पत्रकार महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएको भन्दै आन्दोलन घोषणा गरेको छ । महासंघले मंसिर २ गते...