राममाया खत्रीले पाइन् ७० वर्षमा नागरिकता !
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६, डाँडाखर्ककी राममाया खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध...