पर्यटन मन्त्रीद्वारा भारतीय समकक्षीसँग भेट, हवाई रुटबारे छलफल
काठमाडौँ । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भारतका नागरिक उड्डयन मन्त्री राममोहन नाइडु किन्जारापुसँग भेटवार्ता गरेका छन् । सो क्रममा नेपाल र भारतबीच थप...