सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेट, समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहाय यादवबीच भेट भएको छ । सोमबार उपराष्ट्रपति यादवलाई भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक...