जनकपुरको राराव क्याम्पसमा आर्थिक अनियमितताको आरोप: लाखौंको खर्च विवरण सार्वजनिक गर्न विद्यार्थीको माग
काठमाडौँ । जनकपुरधामस्थित रामस्वरुप रामसागर (राराव) बहुमुखी क्याम्पस प्रशासनले अतिथि सत्कार र विविध शीर्षकमा लाखौँ रुपैयाँ अपचलन गरेको भन्दै विद्यार्थीले सार्वजनिक रूपमा आक्रोश पोखेका छन् । क्याम्पसको आर्थिक पारदर्शिता कायम...