असारको मुखमा सडक विभागमा महानिर्देशकको सरुवा, पाँच सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष अन्त्यको मुखैमा सडक विभागको महानिर्देशकको सरुवासहित पाँच सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्री देवेन्द्र दाहालले महानिर्देशक रामहरि पोखरेललाई सडक तथा ट्राफिक...