‘मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?’-हिसान
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का महासचिव रामहरि सिलवालले मुलुकको समग्र शिक्षा क्षेत्रमा निजी क्षेत्रले करिव ४१ प्रतिशत भार वहन गरिरहेको भन्दै सरकारले निजी क्षेत्रको लगानी...