सहसचिव बढुवाको योग्यताक्रममा चौधरी पहिलो
काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ समूहअन्तर्गत सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) सरहको पदमा बढुवाका लागि रामानन्द प्रसाद चौधरी पहिलो योग्यताक्रममा परेका छन् । बढुवा सूचना नम्बर ६-२०८३/८४ अन्तर्गत ज्येष्ठता...