झुट्टा बकपत्र तथा भ्रष्टाचारमा सहयोग गरेको आरोपमा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत व्यक्तिविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार सरकारी बयान विपरीत अदालतमा बकपत्र गर्नुका साथै भ्रष्टाचारजन्य...