मलंगवामा सब-इन्जिनियरमाथि गोली प्रहार
मलंगवा, सर्लाही । भौतिक पूर्वाधार विकास कार्यालय सर्लाही, मलंगवामा कार्यरत सब-इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार गरी हत्या गरिएको छ। गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा...