चोलेन्द्र जबरा परिवारको जिम्मा लगाइए, प्रहरी कार्यालयबाट छुटे
काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएका जबरालाई आइतबार परिवारको जिम्मा लगाइएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर...