‘हामी प्रतिपक्षीमा बस्छौँ, संघमा पनि राजीनामा दिन्छौँ’-रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भोलिदेखि आफूहरू प्रतिपक्षीमा बस्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि संरक्षक चौधरीले आफूहरू प्रतिपक्षीमा बस्ने...