कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङ-लमही सडक खण्डमा सडक क्षेत्राधिकारभित्र...