महासंकटको घडीमा सार्वजनिक प्रशासनको अग्निपरीक्षा
नेपाल अहिले भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित संकटसँग जुधिरहेको छ। यसबाट आइपर्न सक्ने थप चुनौतीहरूका बारेमा अनुमान गर्ने र उक्त चुनौतीहरूको सामनाका लागि उपयुक्त उपायहरूको खोजी गर्ने कार्यमा सबैले आ–आफ्नो...