घुस रकमसहित नायब सुब्बा अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले घुस रकमसहित नायब सुब्बालाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नासु राम प्रसाद धमलालाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको...