भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
काठमाडौँ । भारत भ्रमण रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वदेश फर्किनुअघि अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् । उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य,...