आदित्यनाथको सन्देश : राम-सीता भाारत तथा नेपालको संस्कृति र सभ्यताको अभिन्न अङ्ग
जनकपुरधाम । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको उल्लेख गरेका छन् । सीताराम विवाह महोत्सवका...