रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
जनकपुरधाम । जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम-सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल-भारतको धार्मिक र सांस्कृतिक सेतुलाई भौतिक रूपमै थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । यसले दुई देशका...