रायो र मूला खेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्व सम्झौता
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूला खेती प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन...