रावल आयोगको प्रतिवेदन कार्यान्वयन: बालुवाटारको ११२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौँ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नै ४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा...