रावाबेँसी पालिकाको भवन सम्पन्न: सेवा प्रवाह सुरु
खोटाङ । रावाबेँसी गाउँपालिकाले सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डेस्थित हरमटारका स्थानीयद्वारा नि:शुल्क उपलब्ध भएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको...