सिडिओ तथा गायक दिनेशप्रसाद थानीको राष्ट्रभक्ति गीत ‘सयौँ थरी फूलहरूको’ सार्वजनिक
काठमाडौँ । नेपाल सरकारका उपसचिव एवं रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा गायक दिनेशप्रसाद थानीको राष्ट्रभक्ति गीत ‘सयौँ थरी फूलहरूको’ सार्वजनिक भएको छ । गीतको भिडियो बिहीबार थानीले आफ्नै...