चीनले भन्यो : ‘ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्यूनीकरण गर्न चुनौतीपूर्ण’
काठमाडौँ । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई शुक्रवारदेखि थप तिब्र पारिएको छ । समयसँग प्रतिस्पर्धा गर्दै उद्धारकर्मीहरू प्रभावित...