काठमाडौँमा दुई दिने अर्थशास्त्री सम्मेलन आयोजना हुने
काठमाडौँ । काठमाडौँमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आयोजना हुने भएको छ । विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजनामा यही फागुन २६ र २७ गते सम्मेलन आयोजना...