विपद् उद्धारमा ४ हजार सुरक्षाकर्मी परिचालन, उद्धारमा खटिएका ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
काठमाडौँ । रसुवा बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्क विहीन भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीवार यसबारेमा जानकारी दिएको हो । केन्द्रका प्रमुख फणीन्द्रप्रसाद पौडेलले...