राष्ट्रिय आमसञ्चार प्राधिकरण गठनमा जोड
काठमाडौँ । सरोकारवालाहरूले राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल, सहसचिव...