राष्ट्रिय आवासको जग्गा बेचिँदै
काभ्रेपलाञ्चोक । राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा बिक्री गर्न थालेकोे छ । नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि बनेपा–पनौती सडकखण्डको...