भारतीय कंग्रेसका नयाँ अध्यक्षमा ८० वर्षका खड्गे निर्वाचित
काठमाडौँ । छिमेकी मुलुक भारतमा भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी...