यस वर्ष मनसुनजन्य विपद्बाट दुई लाख २६ हजार जनसंख्या प्रभावित हुने आकलन
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षका लागि तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । पूर्वाधार विकासमन्त्री...