मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी राष्ट्रिय कार्यविधि अन्तिम तयारीमा : मन्त्री बादी
काठमाडौँ। महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मर्यादित महिनावारी प्रवर्द्धन तथा महिनावारीसँग जोडिएका सामाजिक विभेद अन्त्यका लागि सरकारले नीतिगत पहल अघि बढाइरहेको बताएकी छन्।...