राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबीच एकीकरण हुँदै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल स्थापना गरेका कमल थापा पार्टी संगठन विस्तारमा सक्रिय भएका छन् । राप्रपा पार्टी अध्यक्षमा पराजित भएपछि अलगै...