विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको केसीको आरोप
काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपाली मतदातासम्बन्धी टिप्पणी गर्दै विभिन्न आरोपसहित धारणा सार्वजनिक गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रवासी नेपालीको मतदान व्यवहार र...