राष्ट्रिय जनसंख्या नीति सार्वजनिक
कर्णाली । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौँले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसंख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ । उक्त कार्यक्रममा जनसंख्या व्यवस्थापन महाशाखाका सहसचिव...